सुदुरपश्चिम प्रदेश- सफलताका कथा/असल अभ्यास तथा सिकाईहरु
PLGSP ले तय गरेका लक्ष्य हासिल गर्नका लागि विभिन्न चौध वटा प्रतिफल अन्तरगत विविध क्रियाकलापहरू सञ्चालित छन् र सुदूरपश्चिम प्रदेशमा पनि सोही बमोजिम PLGSP का विविध क्रियाकलापहरू प्रादेशिक वार्षिक रणनीतिक कार्यन्वयन योजना (PASIP) अनुसार सञ्चालित छन् । उल्लिखित क्रियाकलापहरूको प्रभावकारी कार्यान्वयनका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अन्तरगत रहने गरी PLGSP को प्रादेशिक कार्यक्रम कार्यान्वयन एकाई (PPIU) को स्थापना र सञ्चालन भइ आएको छ । यसै सन्दर्भमा प्रादेशिक कार्यक्रम कार्यान्वयन एकाईले विशेषगरी प्रदेश सरकार र मातहतका कार्यालय तथा निकायहरुको संस्थागत क्षमता विकास तथा अन्तरसरकारी सम