लुम्बिनी प्रदेश सरकार
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय
प्रदेश सुशासन केन्द्र
नेपालगञ्ज, बाँके
विषय विज्ञ (Roster of Subject Expert) सूचिकृत गर्ने सम्बन्धी सूचना ।
(प्रथम पटक प्रकाशित मितिः २०८२/०४/०८)
यस केन्द्रबाट चालू आ. व. २०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रममा सञ्चालन गरिने विभिन्न प्रकारका तालिम, अध्ययन अनुसन्धानका लागि तपसिल अनुसारको विषय क्षेत्रहरुमा विज्ञ सेवा आवश्यक पर्ने भएकोले यस केन्द्रले माग गरेको अवस्थामा सेवा प्राप्त गर्ने प्रयोजनका लागि विषयगत विज्ञहरुको सूची तयार गर्ने कार्य भइरहेकोले योग्यता पुगेका इच्छुक विषय विज्ञहरुले आफ्नो अध्यावधिक वैयक्तिक विवरण | Bio Data) सहित यस केन्द्रको वेभसाइट https://pcgg.lumbini.gov.np मा अनलाइन फाराम भरी submit गरी मिति २०८२ साउन ३१ गते भित्र पठाउनु हुन यो सूचना प्रकाशन गरिएको छ ।
बोधार्थः
लुम्बिनी प्रदेश सरकार
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राप्ती उपत्यका (देउखुरी) दाङ्ग, नेपाल
तपसिल
१) संघीय शासन प्रणाली र स्थानीय शासन प्रणाली
२। स्थानीय सरकार संचालन सम्बन्धी नीति, कानुन तथा सार्वजनिक प्रशासन
३) सार्वजनिक खरिद प्रणाली (EGP)
४) प्रदेश तथा स्थानीय तहमा राजस्व राजस्व व्यवस्थापन
५) प्रदेश तथा स्थानीय तहमा बजेट तथा योजना तर्जुमा प्रकृया तथा मध्यमकालिन खर्च संरचना (MTEF)
13 आवधिक र क्षेत्रगत योजना क्षमता विकास राजस्व सुधार योजना तर्जुमा प्रकृया
७) सूचना प्रविधि र विद्युतीय शासन, कृतिम वौद्दिकता आदी
८) सुशासन र सार्वजनिक तथा सामाजिक उत्तरदायित्व, गोपनियता, पारदर्शिता र सूचनाको हक
९। स्थानीय तहमा सिफारिस, पञ्जिकरण एवं घटना दर्ता तथा सामाजिक सुरक्षा
१०) लैंगिक उत्तरदायी बजेट, लैंगिक समानता तथा सामाजिक समावेशीकरण
११) वातावरण व्यवस्थापन, विपद तथा जोखिम न्यूनीकरण, जलवायु परिवर्तन
१२) शहरी तथा बस्ती विकास, भूउपयोग नीति, भवन आचार संहिता र नक्सा पास प्रणाली एवंम Bio Engineering, GIS तथा डिजिटल नक्साइन
१३) स्थानीय तहको न्याय प्रणाली, मेलमिलाप र मध्यस्थता
१४) वालमैत्री स्थानीय शासन
१५) नेतत्व विकास र सशक्तिकरण, सकारात्मक सोच र स्वास्थ्य जीवनशैली
१५) नेतृत्व विकास र सशक्तिकरण, सकारात्मक सोच र स्वास्थ्य जीवनशैली
१६) स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (LISA), स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकन (FRA) र स्थानीय आर्थिक विकास (LED)
१७) भौतिक पूर्वाधारसँग सम्वन्धित विषय
१८) स्थानीय तह आर्थिक विकास तथा अन्तर सरकार सम्बन्ध एवंम आन्तरिक नियन्त्रण प्रणाली, आर्थिक सर्वेक्षण
१९) सेवाकालिन तथा सेवाप्रवेश तालिम (सहायक स्तर र अधिकृत स्तर)
२०) प्रदेश सभा सदस्यहरुलाई बजेट र योजना सम्बन्धी तालिम
२१) PLMBIS/CGAS/RIMS/SuTRA/PAMS सम्बन्धी तालिम
२२) तालिम व्यवस्थापन सम्बन्धी तालिम
२३) यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी तालिम
२४) शिक्षा/स्वास्थ्य/कृषी/वन सम्बन्धी क्षमता विकासका तालिम
२५) किशोर किशोरीका लागी जीवन उपयोगी क्षमता विकास तालिम
२६) Community of Practice को स्थलगत प्रशिक्षण आवेदकको योग्यता
१) आवेदकले अधिकतम ३ वटा सम्म विषय क्षेत्रमा विज्ञताको दावी पेश गर्न सक्नेछन् ।
२) आवेदक मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातकोत्तर उत्तीर्ण भएको हुनुपर्नेछ ।
३) अध्ययन अनुसन्धान सम्बन्धी सेवाको हकमा न्युनतम ५ वटा कार्य जिम्मेवारी (Assignment) पुरा गरेको हुनुपर्नेछ ।
४) विज्ञ सेवा माग गर्दा सम्बन्धित विषयको कार्य अनुभवलाई आधार मानेर प्राथमिकता तय गरिनेछ ।
कार्यकारी निर्देशक