Body
स्थानीय तहमा एकद्वार सेवा प्रवाह व्यवस्थापन सम्बन्धी कार्यविधि, २०८३
स्थानीय तहबाट प्रदान गरिने सार्वजनिक सेवालाई सहज, सरल, शीघ्र, पारदर्शी एवं नतिजामुखी बनाउन एकीकृत र स्वचालित रूपमा एकै विन्दुबाट सेवा प्रवाहको व्यवस्था गर्न आवश्यक भएकोले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ६५ (४) बमोजिम मन्त्रालयले यो कार्यविधि स्वीकृत गरी लागू गरेको छ ।
Display at Home Page
On
Provice