Skip to main content
Body

Meeting Minutes of 1st TAC (31 January 2025)

Meeting Date: 31 January 2025

Meeting Chaired by: Mr. Rudra Singh Tamang, Joint Secretary, MoFAGA and National Programme Director, PLGSP

Meeting Co-chaired by: Mr. Julien Chevillard, Deputy Resident Representative, UNDP Nepal

Meeting Convener: Ms. Bandana Jha, Under Secretary, MoFAGA and National Programme Manager, PLGSP

Participation: Provincial Programme Directors, Representatives from Local Government Associations, PLGSP JFADPS, UNDP and Programme Coordination Unit (PCU) team (annex-2)

Decisions:

  1. Technical Assistance Committee (TAC) approved Technical Assistance to PLGSP Annual Work Plan (AWP) for 2025 Work Plan and its budget of USD 2,830,741.40 for the year 2025.
  2. TAC noted the TA funding gap of USD 5.6 million and recommended MoFAGA to organize joint meetings of JFADPS, MOFAGA, MoF and UNDP to explore additional funding opportunities to make up the gap.
  3. TAC noted TA Progress of 2024 and TA Project Completion Report.
  4. TAC noted TA staff recruitment and advised UNDP to accelerate it to complete the process as soon as possible.
  5. TAC appreciated UNDP initiative for PLGSP inception preparation and advised to expedite the process so that all activities are completed by end of June.
  6. TAC noted UNDP TA audit actions and portfolio approach.
Display at Home Page
Off
Provice

संघीयता सचेतना तथा युवा संवाद शृङ्खला

Body

युवाहरूलाई नीति निर्माण सुशासन प्रक्रियासँग प्रभावकारी रूपमा जोड्ने उद्देश्यले कर्णालीमा संघीयतासम्बन्धी प्रदेशस्तरीय युवा संवाद कार्यक्रमगरिएको नेपालमा संघीय शासन प्रणाली, अन्तरसरकारी सम्बन्ध, समावेशी शासन तथा वित्तीय संघीयताबारे युवाहरूमा साझा बुझाइकोविकास गर्न सोमबार प्रदेश राजधानी वीरेन्द्रनगरमा संवाद कार्यक्रम सम्पन्न भएको हो प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रम(पिएलजीएसपी/युनएनडिपी) फेडरलिज्म एण्ड लोकलाइजेशन सेन्टर (एफएलसी) को सहकार्यमा आयोजित कार्यक्रममा कर्णालीका विभिन्नजिल्ला क्षेत्रसँग सम्बन्धित युवा, विद्यार्थी, सामाजिक अभियन्ता, जनप्रतिनिधि तथा नागरिक समाजका प्रतिनिधिहरूको सहभागिता रहेको थियो कार्यक्रममा संघीयता कार्यान्वयन, समावेशी लोकतन्त्र, अन्तरसरकारी सम्बन्ध, सार्वजनिक सेवा प्रवाह, उत्तरदायित्व तथा युवाको भूमिकाबारे गहनछलफल गरिएको

संवादमा विशेषगरी लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरणका सवाललाई केन्द्रमा राखी विभिन्न विषयगत सत्रहरू सञ्चालनगरिएका थिए समूह कार्य, रोल-प्ले तथा खुला संवादमार्फत संघीय शासन प्रणालीको व्यवहारिक कार्यान्वयन, प्रदेश स्थानीय तहको भूमिकाएवम् जिम्मेवारी, साथै नीति निर्माण प्रक्रियामा युवाको अर्थपूर्ण सहभागिताबारे विमर्श गरिएको थियो कार्यक्रमका सहभागीहरूले प्रतिनिधित्व मात्रपर्याप्त नभइ वास्तविक समावेशिता सुनिश्चित हुनुपर्नेमा जोड दिए छलफलका क्रममा सामाजिक, भाषिक तथा सांस्कृतिक विविधतालाई सम्मानगर्दै समावेशी, उत्तरदायी प्रभावकारी शासन प्रणाली सुदृढ गर्नुपर्ने आवश्यकता औँल्याइएको थियो महिला, दलित, मुस्लिम, अपाङ्गता भएकाव्यक्ति तथा अन्य सीमान्तकृत समुदायको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न राज्यका सबै तह थप जिम्मेवार बन्नुपर्ने सहभागीहरूले धारणा राखेकाथिए

कार्यक्रममासंघीयताको बुझाइसत्रमा संघीयताको आधारभूत अवधारणा, सिद्धान्त संरचनाबारे एफएलसीका अध्यक्ष एवम् संघीयताविद् डा. खिमलाल देवकोटाले सहजीकरण गरेका थिए यस्तै, ‘जिम्मेवारी नक्साङ्कन प्रयोगशालासत्रमा संघ, प्रदेश स्थानीय तहबीचको कार्यगतजिम्मेवारीबारे संविधानसभा सदस्य प्रह्लाद लामिछानेले सहजीकरण गरे उनले बजेटका सिद्धान्त तथा प्राथमिकताबारे युवाहरुलाई व्यवहारिकअभ्याससमेत गराएका थिए समावेशिता संघीयताप्रतिनिधित्वभन्दा परसत्रमा प्रतिनिधित्व वास्तविक सशक्तीकरणबीचको अन्तरबारेराष्ट्रियसभा पूर्वसदस्य प्रकाश पन्थले सहजीकरण गरेका थिए युवा उत्तरदायित्व नवप्रवर्तन प्रयोगशालासत्रमा युवा नेतृत्वमा आधारित शासनसुधारका व्यवहारिक समाधानबारे छलफल गरिएको थियो, उक्त सत्रको सहजीकरण मोहम्मद आयुबले गरेका थिए

यस्तै, एफएलसीका वरिष्ठ कार्यक्रम संयोजक कृष्णकुमार साहले अन्तरसरकारी सम्बन्धअन्तर्गतप्रदेश समन्वय परिषद्बैठक अभ्यास सत्रमार्फतअन्तरसरकारी समन्वय निर्णय प्रक्रियाको व्यवहारिक अभ्यास गराएका थिए अन्तिम सत्रप्रदेश युवा संघीयता चार्टरमा सम्पूर्ण सिकाइलाईएकीकृत गर्दै प्रदेशस्तरीय युवा संघीयता घोषणापत्र तयार गरिएको थियो

कार्यक्रममा कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाह, कर्णाली प्रदेशसभा सदस्यहरू टेकराज पछाई, उर्मीलाविश्वकर्मा सन्तोषी शाहीलगायत प्रदेश सरकारका विभिन्न मन्त्रालय, निकायका सचिव एवम् प्रतिनिधिहरूले कार्यक्रमको अवलोकन गरेका थिए एफएलसीका कार्यकारी निर्देशक प्रकाश पन्थले यो संवाद श्रृंखला युवाहरूलाई संघीय शासन प्रणाली, अन्तरसरकारी सम्बन्ध, समावेशी लोकतन्त्रतथा उत्तरदायी शासनबारे जानकारी दिन सातै प्रदेशमा आयोजना गरिएको हो उनका अनुसार यसअघि अन्य वटा प्रदेशमा यही प्रकृतिका संवादकार्यक्रम सम्पन्न गरिएको प्रदेशस्तरमा संकलित सुझाव तथा निष्कर्षहरूलाई राष्ट्रिय युवा संवाद सम्मेलनमार्फत नीति निर्मातासमक्ष प्रस्तुत गरिनेजनाइएको

Source: https://karmasanchar.com/?p=6237

Document
Media Coverage