Provice
              
          Type
              Notice
          मितिः २०८२/०४/०६
श्री स्थानीय तह, (सबै)
विषयः सूचना प्रविधि अधिकृतको करार नवीकरण सम्बन्धमा ।
उपर्युक्त विषयमा यस कार्यक्रम र स्थानीय तहको लागत साझेदारीमा सूचना प्रविधि अधिकृतको आधार पारिश्रमिक, चाडपर्व तथा पोशाक भत्ता बापत प्राप्त गर्ने रकम यस कार्यक्रमबाट विगत वर्ष देखि नै सोधभपठाइएको व्यहोरा विदितै छ । सोही अनुसार आगामी आर्थिक वर्ष २०८२/८३ मा समेत यस कार्यक्रमक सोधभर्ना गरिने गरी LMBIS मा बजेट प्रविष्टी भई अर्थ मन्त्रालयबाट स्वीकृत भै सकेकोले, स्थानीय तहमा कार्य सूचना प्रविधी अधिकृतहरूको कार्यसम्पादन मूल्याङ्कन अनुसार करार नवीकरण गराउन सकिने व्यहोरा अनुरू छ।
सुनिल प्रसाद केशरी
प्रशासकीय अधिकृत