Skip to main content
     
13:00
Singhadurbar, Kathmandu

प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (PLGSP) को पुनर्संरचना तथा नयाँ परिवेशमा re-programming को लागि नीतिगत स्पष्टता एवम् मार्गदर्शनका लागि मिति २०७९ फाल्गुन २ गते सरोकारवालासँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सह-सचिव तथा PLGSP कार्यक्रमका राष्ट्रिय कार्यक्रम निर्देशक श्री बलराम रिज्याल ज्यू को संयोजकत्वमा बसेको उक्त बैठकमा प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुर-पश्चिम प्रदेशका PLGSP हेर्ने प्रदेश सचिव तथा प्रदेश कार्यक्रम निर्देशक, PLGSP कार्यक्रम सम्बन्धित विकास साझेदार, विभिन्न संघिय मन्त्रालयका प्रतिनिधि, नगरपालिका/ गाउँपालिका संघ तथा जि.स.स. महासंघका प्रतिनिधी, र PLGSP कार्यक्रमका कार्यक्रम व्यवस्थापक लगायत कर्मचारीहरूको उपस्थिति रहेको थियो।

Event Location
PLGSP कार्यक्रमको पुनर्संरचना तथा नयाँ परिवेशमा सरोकारवालासँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
PLGSP कार्यक्रमको पुनर्संरचना तथा नयाँ परिवेशमा सरोकारवालासँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न