FAQs Complain Problems

सूचना रद्द गरिएको बारे

प्रस्तुत विषयमा यस प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमद्वारा मिति २०७८।१२।१० गते गोरखापत्र दैनिकमा प्रकाशित तेस्रो पक्ष अनुगमन सम्बन्धी सूचना विषेश कारणवस रद्द गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

थप जानकरीका लागी सम्पर्क नं. ०१-४२५७३६३/०१-४२५७८९३
प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम

Cover page of LISA GUIDELINE 2077
Cover page of Annual Progress Report- Fiscal Year 77/78
Cover page for Capacity Needs Assessment for the Transition to Federalism
PLGSP Program Document