Provice
              
          Type
              Notice
          सूचना रद्द गरिएको बारे
प्रस्तुत विषयमा यस प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमद्वारा मिति २०७८।१२।१० गते गोरखापत्र दैनिकमा प्रकाशिततेस्रो पक्ष अनुगमनसम्बन्धी सूचना विषेश कारणवस रद्द गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
थप जानकरीका लागी सम्पर्क नं. ०१-४२५७३६३/०१-४२५७८९३
प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम
 
        
     
