Skip to main content
Submitted by plgspadmin on 5 August 2022
Provice
Type
Notice

प्रकाशित मिति २०७८/१२/२३

देहायका क्रियाकलापहरू परामर्शदाता मार्फत कार्यान्वयन गर्नुपर्ने भएकोले योग्यता पुगेका परामर्शदाता/फर्महरूबाट मिति २०७९/१/७ गते कार्यालय समय भित्र प्राविधिक र आर्थिक प्रस्ताव छुट्टाछुट्टै शिलबन्दी गरी पेश गर्न यो सूचना प्रकाशित गरिएको छ । परामर्शदाता/फर्मको योग्यता तथा काम सम्बन्धी विवरण (कार्यक्षेत्रगूत शर्त) यस कार्यक्रमको यसै साथ संलग्न गरिएको छ।

तपसिल:

१) निजामती सेवामा वृत्ति विकासका अवसर सम्बन्धी अध्ययन

सम्पर्क नं ०१-४२५७३६३/ ०९-४२५७८९३