Skip to main content
Submitted by plgspadmin on 5 August 2022
Provice
Type
Notice

देहायका क्रियाकलाप परामर्शदाता मार्फत कार्यान्वयन गर्नुपर्ने भएकोले योग्यता पुगेका परामर्शदाता / फर्महरूबाट मिति २०७८/१२/२४ गते कार्यालय समय भित्र शिलबन्दी गरी प्रस्ताव पेश गर्न यो सूचना प्रकाशित गरिएको छ । परामर्शदाता/फर्मको योग्यता तथा काम सम्बन्धी विवरण (कार्यक्षेत्रगत शर्त) यस कार्यक्रमको Website: www.plgsp.gov.np बाट प्राप्त गर्न सकिनेछ।

तपसिलः

१. स्थानीय तहहरुको दिगो ऋण व्यवस्थापनको प्रारुप तयार गर्ने

सम्पर्क नं ०१-४२५७३६३/०१-४२५७८९३