Skip to main content
Submitted by plgspadmin on 5 August 2022
Provice
Type
Notice

देहायका क्रियाकलापहरू परामर्शदाता मार्फत कार्यान्वयन गर्नुपर्ने भएकोले योग्यता पुगेका परामर्शदाता/फर्महरूबाट मिति २०७८/१२/०२ गते कार्यालय समय भित्र शिलबन्दी (क्र.सं. २ को हकमा प्राविधिक र आर्थिक दुवै प्रस्ताव पेश गर्नुपर्ने)  गरी प्रस्ताव पेश गर्न यो सूचना प्रकाशित गरिएको छ । परामर्शदाता/ फर्मको योग्यता तथा काम सम्बन्धी विवरण (कार्यक्षेत्रगत शर्त) निम्नानुसारका दस्तावेजहरूबाट प्राप्त गर्न सकिनेछ ।

 तपसिल:

१) स्थानीय तहबाट प्रदान गरिने सेवाको मापदण्ड तयार गर्ने ।

२) स्थानीय तहबाट सेवा प्रवाहको लागि खर्च आवश्यकताको अध्ययन ।

३) स्थानीय तहहरूको दिगो ऋण व्यवस्थापनको प्रारूप तयार गर्ने ।