सूचना प्रविधि अधिकृतको सेवा करार सम्बन्धमा (आ. व. २०८१/८२)
मितिः २०८१/०८/२८
श्री स्थानीय तह (सबै),
मितिः २०८१/०८/२८
श्री स्थानीय तह (सबै),
PLGSP ले तय गरेका लक्ष्य हासिल गर्नका लागि विभिन्न चौध वटा प्रतिफल अन्तरगत विविध क्रियाकलापहरू सञ्चालित छन्
PLGSP ले तय गरेका लक्ष्य हासिल गर्नका लागि विभिन्न चौध वटा प्रतिफल अन्तरगत विविध क्रियाकलापहरू सञ्चालित छन् र सुदूरपश्चिम प्रदेशमा पनि सोही बमोजिम PLGSP का विविध क्रियाकलापहरू प्रादेशिक वार्षिक रणनीतिक कार्यन्वयन योजना (PASIP) अनुसार सञ्चालित छन् । उल्लिखित क्रियाकलापहरूको प्रभावकारी कार्यान्वयनका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अन्तरगत रहने गरी PLGSP को प्रादेशिक कार्यक्रम कार्यान्वयन एकाई (PPIU) को स्थापना र सञ्चालन भइ आएको छ । यसै सन्दर्भमा प्रादेशिक कार्यक्रम कार्यान्वयन एकाईले विशेषगरी प्रदेश सरकार र मातहतका कार्यालय तथा निकायहरुको संस्थागत क्षमता विकास तथा अन्तरसरकारी सम