प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान, कलवलगुरी झापाको चालु आर्थिक वर्ष २०७९/८० को स्वीकृत वार्षिक कार्यक्रम अनुसार व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा (VERSP-MIS) सम्बन्धी तालिम मिति २०७९ साल चैत्र २७ र २८ गते बिराटनगरमा आयोजना गरी सम्पन्न भयो ।
Image

Program Unit