Skip to main content
Submitted by gandaki on 11 June 2023
Provice
Type
Latest Updates

स्थानीय तहहरुमा विद्युतीय शासनको माध्यमबाट तथ्याङ्क संकलन तथा व्यवस्थापनमा गर्न सहयोग पुर्याउने उद्देश्यले स्थानीय तहमा कार्यरत सूचना प्रविधि अधिकृतहरुलाई २०८० जेठ १६ देखि १९ गतेसम्म तालिम कार्यक्रम आयोजना भएको छ स्थानीय तहमा आर्थिक, सामाजिक लगायतका सूचकहरुसँग सम्बन्धित सूचनाहरुको संकलन, व्यवस्थापन, प्रयोग गरी स्थानीय तहको प्रोफाइल तयार गर्न सहयोग पुर्याउने उद्देश्यले यो तालिम कार्यक्रम आयोजना भएको थियो गण्डकी प्रदेशमा रहेका स्थानीय तहहरुमा कार्यरत सूचना प्रविधि अधिकृतहरुलाई दुई समूहमा विभाजन गरेर प्रत्येक समूहको दुई-दुई दिन गरी कुल चार दिन पोखरामा यस कार्यक्रम संचालन गरिएको थियो ।