Skip to main content
Submitted by plgspadmin on 17 January 2024
Provice
Type
Notice

विषयः तेश्रो त्रैमासिक निकासा फुकुवा सम्बन्धमा ।

श्री कोष तथा लेखा नियन्त्रक कार्यालयहरु, बबरमहल, सिंहदरवार, मोरङ, धनुषा, मकवानपुर, कास्की, रुपन्देही, सुर्खेत र कैलाली ।

प्रस्तुत विषयमा नेपाल सरकार, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अन्तर्गत संचालित प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमको ब.उ.शि.नं. ३६५००१०८३/४ र सोही कार्यक्रम अन्तर्गत स्वै प्रदेश तथा स्थानीय तहमा वित्तिय हस्तान्तरण भै गएको वैदेशिक श्रोत दाताको संयुक्त कोष सोधभर्ना हुने अनुदान तर्फ चालु आ.व. २०८०/८१ मा विनियोजित भएको बजेट रकम मध्ये वार्षिक स्वीकृत कार्यक्रम र अख्तियारी/LMBIS अनुसार तेश्रो त्रैमासिक सम्मको श्रोत मिति २०८०/१०/०२ को निर्णयानुसार फुकुवा भएको व्यहोरा अनुरोध छ ।