Skip to main content
Submitted by plgspadmin on 2 August 2022
Provice
Type
Notice

श्री बैकहरु (सबै)

प्रस्तुत विषयमा यस कार्यक्रम अन्तर्गत विभिन्न स्थानीय तहहरूमा कार्यरत सूचना प्रविधि अधिकृतहरूको तलब बापतको सोधभर्ना रकम रू. ११,१६, ५९,१५९/- यसैसाथ संलग्न सूची अनुसार सम्बन्धित स्थानीय तहहरूको खातामा जम्मा गरिदिनुहुन अनुरोध छ ।

साथै खाताको नाम तथा खाता नं. फरक परेमा तहाँ बैङ्कको स्थानीय शाखा मार्फत सम्बन्धित स्थानीय तहहरूको विविध खाताको नम्बर माग गरी रकम जम्मा हुने व्यवस्था मिलाई सहयोग गरिदिनु हुन समेत अनुरोध छ । रकम जम्मा भएपछि सो को विवरण basantpaudel123@gmail.com मा पठाइदिनु हुन अनुरोध छ ।

सूचना प्रविधि अधिकृतहरूको तलब तथा बैङ्क विवरण हेर्न यस लिङ्कमा क्लिक गर्नुहोस्।