Skip to main content
Submitted by plgspadmin on 27 July 2022
Provice
Type
Notice

यस कार्यक्रम अन्तर्गत विभिन्न स्थानीय तहमा कार्यरत सूचना प्रविधि अधिकृतहरुको २०७६ साल श्रावण देखि २०७६ चैत्र मसान्तसम्मको पारीश्रमिक, चाडपर्व खर्च (रु ३५,९९०।०० को ७५ प्रतिशत रकम) र पोशाक वापतको रु १०,०००० समेत गरी अधिकतम रकम रु २,७९,९३०।०० तहां पालिकाको नाममा खोलिएको संलग्न सूची बमोजिमको संचित कोष खाता मा शोधभर्ना वापत जम्मा गरीएको व्यहोरा अनुरोध छ ।