Skip to main content
Submitted by plgspadmin on 15 July 2022
Provice
Type
Latest Updates

प्रस्ताव पेश गर्ने बारे सूचना

देहायका क्रियाकलापहरू परामर्शदाता मार्फत कार्यान्वयन गर्नुपर्ने भएकोले योग्यता पुगेका परामर्शदाता/ फर्महरूबाट मिति २०७९/०१/२८ गते कार्यालय समय भित्र प्राविधिक र आर्थिक प्रस्ताव छुट्टा-छुट्टै शिलबन्दी गरी पेश गर्न यो सूचना प्रकाशित गरिएको छ । परामर्शदाता / फर्मको योग्यता तथा काम सम्बन्धी विवरण (कार्यक्षेत्रगत शर्त) यसै साथ् संलग्न गरिएका छन्।

तपसिलः

१. स्थानीय तहबाट सेवा प्रवाहको लागि खर्च आवश्यकताको अध्ययन ।

२. नेपाल प्रशासन प्रशिक्षण प्रतिष्ठान (NASC) र स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान (LDTA) बाट सञ्चालन ारिएका तालिमहरुको प्रभावकारिता मूल्याङ्कन गरी सुधारका लागि सुझाव पेश गर्ने ।

३. प्रदेश तथा स्थानीय तहका लागि सञ्चालन भएका क्षमता विकास कार्यक्रमको प्रभावकारिता अध्ययन गर्न ।

थप जानकारीका लागि सम्पर्क नं ०१-४२५७३६३/०१-४२५७८९३

Document

ToR- NASC LDTA बाट सञ्चालन गरिएका तालिमहरुको प्रभावकारिता मूल्याङ्कन.pdf

TOR- Study on expenditure needfor service deliveryfrom LGs.pdf

ToR-PCGG-outcome assessment-Final.pdf