Skip to main content
Submitted by madhesh on 6 January 2024
Provice
Type
Success Stories

पूर्व सूचना प्रणाली विवरण

घरधुरी संख्या : २ हजार ५ सय 

जनसंख्या : १३ हजार ५ सय 

आर्थिक सहयोग : युनिसेफ तथा तिलाठी कोइलाडी गाउँपालिका

कार्यक्रम : बाल केन्द्रीत विपद् जोखिम न्यूनिकरण कार्यक्रम(CCDRR)

प्रणाली जडान : खाँडो खोला, सप्तरी

 
प्रणालीको नाम : समुदायमा आधारित बाढी पूर्व सूचना प्रणाली(CBFEWS)
 
प्राविधिक सहयोग : ईसिमोड र सबल नेपाल राजविराज 

 

फाइदाहरू

- बाढी सम्बन्धी सूचना समुदायले अढाई घण्टा अगावै पाउने गरेको 
- बाढीबाट हुने धनमालको क्षतिमा कमी
- बाढीबाट प्रभावित हुने बजार तथा अन्य सरोकारवाला निकायहरुमा क्षति न्यून भएको
- पूर्व सूचनाले समयमै सतर्क रहन मद्दत पुर्‍याएको
- बाढी आउनु पूर्व परिवारका सदस्यहरु सुरक्षित स्थानमा जान सक्ने
- बाढी आउनु पूर्व आफ्ना बहुमूल्य सामानहरु सुरक्षित ठाउँमा राख्न सक्ने
- यस प्रणालीबाट सिमावर्ति भारतको तीन वटा गाउँ कुनौली, कमलपुर र डंगमाराका ५७ वटा वडाका बासिन्दा समेत लाभान्वित भएको ।