Provice
              
          Type
              Notice
          प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम, प्रदेश कार्यक्रम कार्यान्वयन इकाई, कर्णाली प्रदेशको आयोजनामा नव-प्रवर्तन साझेदारी कोषको कार्यान्वयन निर्देशिका, २०७८ सम्वन्धी स्थानीय तहका प्रमख / उपप्रमुखहरुलाई अनुशिक्षण कार्यक्रम विरेन्द्रनगर सुर्खेतमा, चन्दननाथ जुम्लामा, र मान्म कालिकोटमा सम्पन्न भयो।
- विरेन्द्रनगर सुर्खेतमा (मिति २०७८।१०।१४)
 - चन्दननाथ जुम्लामा (मिति २०७८।१०।१७)
 - मान्म कालिकोटमा (मिति २०७८।१०।१९)