Provice
Type
Notice
श्री प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,
प्रदेश कार्यक्रम सहयोग इकाई (PPSU)
सबै प्रदेश ।
विषयः IT Officer को विवरण सम्बन्धमा ।
उपर्युक्त सम्बन्धमा यस कार्यक्रमको प.सं. ०८१/८२ मिति २०८१/०८/२८ (च.नं. १३१) को पत्रबाट माग भए अनुसार हालसम्म अधिकांश स्थानीय तहहरूका सूचना प्रविधि अधिकृत हरूको विवरणहरू अद्यावधिक नभईसकेकोले पत्र प्राप्त भएको मितिले ३ (तीन) दिनभित्र विवरणहरू अद्यावधिक गर्नुहुन अनुरोध छ ।
(वन्दना झा)
राष्ट्रिय कार्यक्रम व्यवस्थापक