कर्णाली प्रदेश सरकार , मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (PLGSP),प्रदेश कार्यक्रम कार्यान्वयन इकाई (PPIU),कर्णाली प्रदेश,सुर्खेतले कर्णाली प्रदेश सभा कर्णाली प्रदेश सभा सचिवालय कर्णाली प्रदेश ,सुर्खेतको समन्वय र संसद सहयोग परियोजना संयुक्त रास्ट्र सङ्घीय विकास कार्यक्रमको सहकार्यमा मिति: २०८० साल माघ १९ र २० गते, प्रदेश सभाका प्रदेश सदस्यज्युहरुका लागि कानुन निर्माण ,समिति अभ्यास र संसदीय अनुगमन सम्वन्धि अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ |


