Provice
              
          Type
              Notice
          सूचना प्रविधिको प्रयोग बढाई स्थानीय तहमा सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्य अनुरुप स्थानीय तहबाट सेवा करार गरिएका सूचना प्रविधि अधिकृत (IT Officer) को सम्बन्धित स्थानीय तहले तोकेको आधारभुत पारिश्रमिक (मासिक अधिकतम रु. ३५,९९०।-) को ७५ प्रतिशत यस प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (PLGSP) बाट स्थानीय तहलाई सोधभर्ना बापत उपलब्ध गराईने कार्यक्रम रहेकोले यसै साथ संलग्न कार्यविधि अनुसार सूचना प्रविधि अधिकृतको सेवा करार गर्नुहुन र विवरण उपलब्ध गराउनु हुन अनुरोध छ ।
- संक्षिप्त कार्यविधी २०७७, प्राप्त गर्न यहाँ क्लिक गर्नुहोस (वा bit.ly/ito-guideline7778)
 
- सूचना प्रविधि अधिकृतको विवरण र करार पत्र संकलन फाराम, प्राप्त गर्न यहाँ क्लिक गर्नुहोस (वा bit.ly/itoform7778)