Skip to main content
Submitted by plgspadmin on 17 July 2022
Provice

परियोजना प्रस्ताव स्वीकृत सम्बन्धी सूचना

मिति: २०७८ | १२|०९

नवप्रवर्तन साझेदारी कोष कार्यान्वयन निर्देशिका, २०७८ अनुसार मिति २०७८/११/१२ गते प्रकाशित सूचना बमोजिम पेश हुन आएका पूर्ण प्रस्तावहरू मध्ये देहायका प्रस्तावहरू नवप्रवर्तन साझेदारी कोप कार्यान्वयन निर्देशिका, २०७८ को परिच्छेद २ को दफा ६ को उपदफा ४ बमोजिम मुल्यांकन भई मिति २०७८/१२/०९ गतेको प्रदेश समन्वय समितिको निर्णयानुसार परियोजना प्रस्ताव स्वीकृत भएका तपसिल (संलग्न कागजातमा उल्लेख गरिेएको) का स्थानीय तहहरू परियोजना कार्यान्वयन सम्झौताको लागि सात दिन भित्र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश कार्यक्रम कार्यान्वयन इकाई, लुम्विनी प्रदेश, मुकामः बुटवलमा सम्पर्क राख्न हुन अनुरोध छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,
प्रदेश कार्यक्रम कार्यान्वयन इकाई,
लुम्विनी प्रदेश,
मुकामः बुटवल