Provice
              
          Type
              Notice
          सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६ (क) तथा सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १८ अनुसार सार्वजनिक निकायबाट सोही ऐनमा तोकिए बमोजिम हुने खरिद सम्बन्धी कार्यक्रमको लागि सम्बन्धित कार्यालयले त्यस्तो खरिदको प्रकृति अनुसार आपूर्तिकर्ता, निर्माण व्यवसायी, परामर्शदाता, गैर सरकारी संस्था वा सेवा प्रदायकको छुट्टाछुट्टै सूची तयार गर्नुपर्ने व्यवस्था बमोजिम यस कार्यालयबाट आ.व. २०७६ र ७७ मा मौजुदा सूचीमा दर्ता हुन ईच्छुक योग्य फर्म, संघ र संस्था वा व्यक्तिहरूलाई सूचीकृत हुन चाहेको समूह समेत स्पष्ट रूपमा खोली यस कार्यालयमा तोकिएको ढाँचामा आवेदन गर्नुहुन सूचित गरिएको छ ।
थप जानकारीका लागि संलग्न पत्र र निवेदन हेर्नुहोला |