Skip to main content
Submitted by madhesh on 2 February 2024
Provice
Type
Success Stories

दिसाजन्य लेदो व्यवस्थापनका लागि नगरपालिकाको हाल सम्मको प्रयासहरुः

१. नगरपालिकाले आफनै टयाँकर किनेर सहुलियत दर (रु १७००) मा सेवा दिई रहेको छ ।

२. नगरपालिकाले १० वर्षको लागि जग्गा भाडामा लिई सुरक्षित दिसाजन्य लेदो बिसर्जन स्थल ट्रेन्च वडा नं ६ मा निर्माण गरी संचालनमा रहेको एवं यसका लागि आवशयक प्राविधिक तथा अन्य सहयोग एसएनभी एवं सबल नेपालद्वारा प्राप्त भएको ।

३. बाहिरका निजी टयांकरहरुले पनि यस पालिका भित्र सेवा दिदा दिसाजन्य लेदो ट्रेन्च स्थलमे विसर्जन गर्ने गरेको ।