Skip to main content
Submitted by plgspadmin on 30 January 2023
Provice
Type
Notice

नेपाल सरकार
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम
बबरमहल, काठमाडौं

प्रस्ताव आव्हान रद्द गरिएको सम्बन्धी सूचना (प्रकाशित मिति: २०७९/१०/१७)

यस कार्यालयको मिति २०७९/१०/१२ गते राजधानी राष्ट्रिय दैनिक पत्रिकमा प्रस्ताव आह्वान सम्बन्धी सूचना प्रकाशित भएकोमा विशेष कारणवस सि.नं. १ को ठेक्का नं. PLGSP / RFP/4-079-80. (स्थानीय तहबाट सेवा प्रवाहको लागि खर्च आवश्यकताको अध्ययन गर्ने) भन्ने प्रस्ताव यस कार्यक्रमको मिति २०७९/१०/१६ को निर्णय अनुसार रद्द गरिएको व्यहोरा सम्बन्धित सम्पूर्ण सरोकारवालाहरुमा जानकारी गराइन्छ ।

Tags