स्थानीय तहहरू र प्रदेश सरकार विच सूचना तथा सञ्चार प्रविधि सम्बन्धी अनुभव र सिकाई आदान- प्रदान गर्ने तथा एकिकृत तथ्यांक संकलन प्रणाली सम्बन्धि छलफल गर्ने उद्धेश्यका साथ बारा र पर्सा जिल्लाका स्थानीय तहहरुका सूचना प्रविधि अधिकृत तथा योजना शाखा प्रमुखहरु सङ्ग पर्साको वीरगंजमा मिति २०८०/०७/२२ मा एक दिने अन्तरकृया सम्पन्न भएको छ ।
Document



