Skip to main content
Submitted by plgspadmin on 5 August 2022
Provice
Type
Notice

प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम, प्रदेश कार्यक्रम कार्यान्वयन इकाई, कर्णाली प्रदेशको आयोजनामा नव-प्रवर्तन साझेदारी कोषको कार्यान्वयन निर्देशिका, २०७८ सम्वन्धी स्थानीय तहका प्रमख / उपप्रमुखहरुलाई अनुशिक्षण कार्यक्रम विरेन्द्रनगर सुर्खेतमा,  चन्दननाथ जुम्लामा, र  मान्म कालिकोटमा सम्पन्न भयो।

  • विरेन्द्रनगर सुर्खेतमा (मिति २०७८।१०।१४)
  • चन्दननाथ जुम्लामा  (मिति २०७८।१०।१७)
  • मान्म कालिकोटमा  (मिति २०७८।१०।१९)