Skip to main content
Submitted by plgspadmin on 22 May 2023
Provice
Type
Notice

मितिः २०८०/०२/०८

श्री कोष तथा लेखा नियन्त्रक कार्यालयहरु,
बबरमहल, सिंहदरवार, मोरङ, धनुषा, मकवानपुर, कास्की, रुपन्देही, कैलाली

विषय: चौथो त्रैमासिक निकासा फुकुवा सम्बन्धमा ।

प्रस्तुत विषयमा नेपाल सरकार, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत संचालित प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमको ब.उ.शी.नं. ३६५००१०८३/४ र सोही कार्यक्रम अन्तर्गत सवै प्रदेश तथा स्थानीय तहमा वित्तिय हस्तान्तरण भै गएको बैदेशिक श्रोत दाताको संयुक्त कोष सोधभर्ना हुने अनुदान तर्फ चालु आ.व. २०७९/८० मा विनियोजित भएको बजेट रकम मध्ये बार्षिक स्वीकृत कार्यक्रम र अख्तियारी / LMBIS अनुसार हुनेगरी चौथो त्रैमासिकको श्रोत मिति २०८०/०२/०८ को निर्णयानुसार फुकुवा भएको व्यहोरा अनुरोध छ ।

 

(पत्र यसै साथ् संलग्न छ)